क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन वा सम्मलेलन बारे निर्णय लिने
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठक बिहीबारबाट घट्टेकुलो स्थिति इच्छुक प्रतिस्ठानको हलमा सुरु भएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमहरू माथि छलफल, स्थानीयतहको निर्वाचन बहिस्कार अभियानका क्रममा भएको गतिविधिको समिक्षा र पार्टी संगठनका विषय र पार्टीको आगामी सम्मेलन वा महाधिवेशन बारे केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने बैठकमा सहभागी एक नेताले बताए । “महासचिवद्वारा...