यस्तो छ हेर्नुस् । आज तपाईको राशिफल
आज वि.सं.२०७९ ज्येष्ठ २३ गते सोमबार इश्वी सन् २०२२ जुन ६ तारीख ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथी मघा नक्षत्र हर्षण योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा ध्वाक्षं योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, कुमार यात्रा । सूर्योदय ०५:०७ भयो भने सूर्यास्त १८:५७ मा हुनेछ । मेष राशि (चु, चे, चो, ला,...