कट्टेलसहित गठबन्धन टोलीले गरे निर्वाचन प्रचार प्रसार र घरदैलो कार्यक्रम
महालक्ष्मी नगरपालिकाका मेयर उम्मेदवार शिवप्रसाद कट्टेलसहित गठबन्धनका टोलीले निर्वाचन प्रचार प्रसार कार्यक्रमलाई तीव्रता दिएको छ । निर्वाचन नजिकिँदै गर्दा मेयर, उपमेयर, वडाध्यक्षसहितको टोली घरदैलो कार्यक्रममा व्यस्त छ । नगरपालिकाको नयाँ नेतृत्वमा कट्टेललाई अघि सार्न स्थानीयवासी र गठबन्धनमा रहेको नेपाली कांग्रेस पनि प्रचारप्रसारमा सहभागी हुँदै उनको पक्षमा भोट मागिरहेका छन् । महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा...