‘होस्टेल ३’ अब युट्युबमा, शुक्रबारबाट हेर्न पाइने
काठमाडाैं, ११ चैत । हिट फिल्म ‘होस्टेल ३’ अब युट्युवमा हेर्न पाइने भएको छ। गत वर्ष हलमा रिलिज भएको यो फिल्म आउँदो शुक्रबार युट्युब च्यानल बुढासुब्बा डिजिटलमा रिलिज हुन लागेको हो। यस फिल्ममा कलेज जीवन, मित्रता, प्रेम र युवाहरूको संघर्ष समेटिएको छ। फिल्ममा कथा तथा निर्देशन सशान कँडेलको रहेको छ। यस फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे,...