अखिल क्रान्तिकारी निर्माण मजदुर संघ महानगर इकाइ समिति ललतिपुर गठन गरेको छ । भेलाले ध्रुव पहरीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
जसमा उपाध्यक्ष सागर पहरी, सचिव अनिल पहरी, सहसचिव निरुता पहरी, कोषाध्यक्ष राममाया पहरी, र सदस्यहरुमा माया पहरी, चन्द्रबहादुर पहरी, प्रकाश पहरी, काले पहरी, रामबहादर जर्गामगर, रमन पहरी, विकास पहरी, रमन पहरी, केशव पहरी र , मेनुका कुमारी पहरी थिए ।
भेलाका अतिथिहरुमा निरन तुलाधर, उदग गुरुंग, कुमार घताने, सबिन बज्राचार्य थिए ।