पार्टी भित्रको सबै विवादका विषयमा छलफल गर्न जसपा अध्यक्ष यादव तयार
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । छलफलका लागि १२ वटा एजेन्डा तय गरि शुक्रबारबाट बैठक सुरु भएको छ । आन्तरिक विवाद चुलिएको बेला सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादवले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए तर कार्यकारिणी सदस्यहरुले थप ८ वटा...