लुम्बिनी राष्ट्रिय सभा उम्मेदवारमा गठबन्धनको टुंगो
काठमाडौं, पुष, २३ । लुम्बिनीमा कांग्रेसले दाङका वासुदेव जंगली, एमालेले गुल्मीकी रामकुमारी झाँक्री र नेपाली कम्युनिस्ट पार्टीले पाल्पाका सोमनाथ पाण्डेलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा तीन दलीय गठबन्धनले उम्मेदवारको टुंगो लगाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारको टुंगो लगाएका हुन् । तीन सिटका लागि निर्वाचन हुन...