चैत मसान्तस भित्र हतियार बुझाउन आग्रह
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले स्थानीयलाई हातहतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार सूचना जारी गर्दै आउँदो ३० बैशाख गते हुने चुनावलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन भनिएको छ । आगामी हुने स्थानीय...