पल प्रकरणमा ‘ट्वीस्ट’पछि अन्सारी भन्छिन्– पुरुषार्थको विजय कसरी हुन्छ साक्षी भइयो
अभिनेत पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कारको घटनामा ‘ट्वीस्ट’ आएसँगै मानव अधिकारकर्मी मोहना अन्सारीले पुरुषार्थको विजय भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् पुरुषार्थको विजय कसरी हुन्छ भन्ने कुराको आफू साक्षी भएको बताएकी हुन्। नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएसँगै गत फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमपर्ण गरेका थिए। जिल्ला...