न्यायको माग गर्दै काखको बच्चा सहित निहारिका अनशनमा, साथीकै दाईले बलात्कार गरेको आरोप
काखमा सानो बच्चा च्यापेर धनुषाकी निहारिका राजपुत न्याय गुहारिरहेकी छिन् । साथीकै दाइले आफूलाई बलात्कार गरेको उनको आरोप छ । न्यायका लागि साढे दुई वर्षदेखि विभिन्न निकाय धाएकी राजपुतलाई ०७६ कार्तिकमा आफूलाई साथीकै दाइले बलात्कार गरेको उनको आरोप छ । ‘मलाई मेरै साथीले ‘सँगै पढौं’ भनेर बोलाएपछि म गएकी थिएँ । उसको दाइले पटकपटक मनपराउँछु...