ओली भन्छन्, एमाले ढाल्न प्रचण्ड र नेपाली कांग्रेसरुपी बन्चरोको बिँड बने
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा ब्याख्या गरेका छन् । एमालेका अध्यक्ष ओलीले एमाले ढाल्न प्रचण्ड र नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बिँड बनेको टिप्पणी गरेका छन् । उनले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर...