राजनीतिमा नयाँ तरंग: ०४६ देखि हालसम्मका प्रकरण खोतलिने – रवि लामिछाने
काठमाडौं, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ देखिको काण्डको छानबिन हुने बताएका छन् । सुनसरीको इटहरीमा रास्वपाद्वारा आयोजित परिवर्तन उद्घोष सभामा मंगलबार उनले सबैको भ्रष्टाचार काण्डको छानबिन गर्ने बताएका हुन् । भ्रष्टाचारको विषयमा रास्वपा निर्मम रहेको उनले बताए । ‘हामीले वाचापत्रमा पनि भनेका छौँ, अब थिति बसाल्छौँ,’ उनले भने, ‘अब ०४६ यताका सबै काण्डका फाइल...