पार्टी विभाजनको विपक्षमा देउवा, मिलेर अघि बढ्न आग्रह
काठमाडौं, पुष, १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको स्पष्ट पार्दै सबै नेताकार्यकर्तालाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् । पछिल्लो समय विशेष माहाधिवेशनको विषयलाई लिएर पार्टीभित्र चर्किएको विवादका बीच देउवाले एकताको सन्देश दिएका हुन् । केन्द्रीय समिति बैठक तथा आन्तरिक छलफलका क्रममा देउवाले कांग्रेसजस्तो इतिहास बोकेको पार्टी विभाजनतर्फ जान...