आन्दोलनरत ६ कम्युनिस्ट पार्टीद्वारा विरोध कार्यक्रम सार्वजनिक, राष्ट्रपतिलाई ज्ञापनपत्र दिने
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा प्रष्ट मत सहित विभिन्न माग राखी आन्दोलनरत ६ कम्युनिस्ट पार्टीहरुले संयुक्त विरोध कार्यक्रमहरु सार्वजनिक गरेका छन् । नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिलाई ज्ञापनपत्र दिने, अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुको विरोध जनाउने लगायत कार्यक्रम तय गर्न साउन १३ गते ६ कम्युनिस्ट पार्टीको शीर्षस्थ नेताहरुको बैठक बसी संसद्मा प्रस्तुत र पारित राष्ट्रघाती नागरिकता विधेयक,...