समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

चितवनको मौरीखोलामा खसेको पहिरो हटाइयो

४ वर्ष अगाडि
चितवन
समखबर संवाददाता

2.7K

चितवनको भरतपुर महानगरपालिका–२९ केराबारी मौरीखोलामा गएराती खसेको पहिरो हटाइएको छ ।

पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि रोकिएका सवारी साधन सुचारु भएको छ ।

गएराती देखि रोकिएका सवारी साधन चापमा चलिरहेको चितवन प्रहरीले जनाकारी दिएको छ ।

बर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ ।

2.7K

The landslide that fell in Chitwan's beehive was removed

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *