उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई चैतन्य एकेडेमीको बधाई तथा शुभकामना
चैतन्य एकेडेमीले लोकसेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । एकेडेमीको कार्यालय नयाँबानेश्वरमा आयोजित एक समारोहबीच उनीहरूलाई शुक्रबार बधाई तथा शुभकामना प्रदान गरिएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव गोपीनाथ मैनाली र एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले ढाकाटोपी, खादामाला र टीका लगाएर बधाई ज्ञापन...