महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै कांग्रेस
काठमाडौं, पुष, १३ । कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । क्रियाशील सदस्यता नटुंगिएका कारण कार्यतालिका प्रभावित भएपछि परिमार्जन गर्न लागिएको नेताहरूले बताएका छन् । ८ पुसभित्र क्रियाशील सदस्यताको विषय टुंगो लाग्नुपर्नेमा हालसम्म नटुंगिएकाले बाँकी कार्यतालिकासमेत प्रभावित अवस्थामा कसरी अर्को तालिका बनाउने भन्ने विषयमा छलफलकेन्द्रित भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा...