पार्टी स्थापना दिवसमा एमालेको दुई थरी निम्ता
काठमाडौं, ९ वैशाख । ७७ औँ पार्टी स्थापना दिवसको सन्दर्भमा नेकपा एमालेले आज विशेष कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा २ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी भएको पार्टीले जनाएको छ । केही दिन पहिला पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका ओली अझै पूर्ण स्वस्थ भैसकेका छैनन् । सोही कारण...