सरकारले भन्यो- असारदेखि भदौसम्म सडक खन्न नदिनु
सरकारले बर्खामा नयाँ सडक खन्न रोक लगाएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भनेको हो । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको असार १ गतेदेखि भदौ...