कर्णालीलाई पर्याप्त मात्रमा बजेट विनियोजन गरिँदैनः मन्त्री बिष्ट (अन्तर्वार्ता)
हिजोजस्तो छैन कर्णाली । केही हदसम्म परिर्वतन भएको देख्न सकिन्छ । तर जति र जुन रुपमा कर्णाली बिकास हुनुपर्ने हो त्यो भने हुन बाँकी छ । नेपालका अन्य प्रदेशका तुलनामा विशुद्ध भर्जिन प्रदेशका रुपमा यहाँ अथाह सम्भावना नै सम्भावना रहेको छ । तर भर्जिन कर्णालीलाई जुन रुपमा हेरिनुपर्ने हो त्यो रुपमा हेरिएको र देखिएको पाइँदैन...