विस्फोटक पदार्थ विस्फोट हुदाँ एक जना घाइते
काठमाडौंः काभ्रेमा विस्फोटक पदार्थ विस्फोट भएको छ । काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा आइतबार (आज) करिब १२ बजे विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानिय वासिन्दा मोहन विश्वकर्मा रहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । घटनास्थल क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ गर्दै...