मधेश प्रदेश : नेकपाकाे लेवीमा तीन दलकाे दाबी, जसपाले लिन छोड्याे
जनकपुरधाम । मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ । नेकपाको नाममा काटिएको लेवीमा तीन दलबीच विवाद भएको हो । तत्कालीन नेकपाको नाममा काटिएको लेवीमा नेकपा माओवादी केन्द्र,नेकपा एमाले र नेकपा एसले दावी गरेपछि विवाद भएको छ । नेकपामा बैंकमा जम्मा भएको करिब १९ लाख रकम जम्मा भएको बताइन्छ । तर, नेकपा विघटन...