छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना: चार जनाको मृत्यु
तनहुँ, मोरङ र प्युठानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु.प.प्र. १००२ त ५२१२ नम्बरको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३८ वर्षीय शान्ता रोका रहेकी छन् । उनको बुधबार बिहान मृत्यु भएको हो । खसेर गम्भीर घाइते भएकी उनको...