एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं ,जेठ,११ । नेकपा एमालेको पार्टी केन्द्रिय सचिवालय बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल गर्नका लागि आइतबार दिउँसो २ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ । बैठकमा सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि पहिलो पटक एमाले बैठक बस्न लागेको प्रधानमन्त्रीको...