समखबर संवाददाता


0 प्रतिक्रिया

716

एमालेको सचिवालय बैठक आज बस्दै

११ महिना अगाडि
समखबर संवाददाता

895

काठमाडौं ,जेठ,११ । नेकपा एमालेको पार्टी केन्द्रिय सचिवालय बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल गर्नका लागि आइतबार दिउँसो २ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ ।

बैठकमा सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि पहिलो पटक एमाले बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

895

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *