समखबर संबाददाता


0 प्रतिक्रिया

1.5K

एमाले पोलिट्ब्युरो बैठक आज बस्दै

४ वर्ष अगाडि
काठमाडौं
समखबर संबाददाता

1.9K

नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन् ।

1.9K

UML Politburo meeting today

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *