बागमती नदीमा हाम फालेकी महिलाको प्रहरीले गर्योरा उद्धार
प्रहरी बागमती नदीमा हामी फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको नाम सार्वजनिक गरेको छैन । प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।