माओवादी र समाजवादीसहित १२ दल एकल चुनाव चिन्हमा निर्वाचन लडने
संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन । निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका हुन । निर्वाचन ४ मंशिरमा हुदैँछ । निर्वाचन आयोगका अनुुसार एकल चुनाव चिन्हमा निर्वाचन...