यसकारण भयो बालकी आधारभूत विद्यालयमा मतदान प्रक्रिया स्थगित !
गोरखाको गण्डकी गाउँपालिका–६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ । केन्द्रको तीन सय मिटर क्षेत्रभित्र दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको हो । शुक्रबार बिहान ११ः१० बजेदेखि मतदान प्रक्रिया स्थगित भएको मतदान अधिकृत अनुप देवकोटाले जानकारी दिए ।अहिले सर्वदलीय बैठक बसिरहेको छ। सर्वदलीय बैठकबाट सहमति गरेर मतदान प्रकिया...