समखबर संवाददाता
चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको हो ।
विवाद पश्चात केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जनाए ।
समखबर संवाददाता