समखबर संबाददाता


0 प्रतिक्रिया

972

माओवादीले चुनाव हारेपनि सिद्धान्तले जितेको छः प्रचण्ड

४ वर्ष अगाडि
काठमाडौं
समखबर संबाददाता

1.2K

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले चुनाव सिद्धान्तले जितेको बताएका छन् । उनले स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रिया तथा पुरुस्कार वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले माओवादीले चुनाव हारेपनि सिद्धान्तले जितेको बताए । दाहालले काठमाडौंमा बालेन शाह आउनुलाई आफूले सकारात्मक ठानेको समेत बताएका छन् । उनले शाहलाई बधाई समेत दिएका छन् ।

1.2K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *