समखबर संवाददाता


0 प्रतिक्रिया

2K

ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.5K

ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । ग्राहकलाई लाभ प्रदान गराउने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

उक्त खातामा ग्राहकले १ वर्षदेखि १० वर्षसम्मका लागि मासिक रकम जम्मा गर्न सक्नेछन् ।

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सो खातामा मासिक कम्तीमा ५०० रुपैयाँ जम्मा सकिनेछ ।

2.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *