समखबर संवाददाता


0 प्रतिक्रिया

3.2K

मिथिलामा करार कर्मचारी हटाउने विषयमा लफडा

४ वर्ष अगाडि
महोत्तरी
समखबर संवाददाता

4K

धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् ।

उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका  सेवामा हाजिर गराउन अनुरोध गरिएको छ ।

4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *