समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ

४ वर्ष अगाडि
लमजुङ
समखबर संवाददाता

2.3K

लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् । 

प्रहरीले उनलाई बेसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो । 

बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान हुँदैछ । 

2.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *