समखबर संबाददाता


0 प्रतिक्रिया

788

पाकेट मारेको आरोपमा युवक कलंकीबाट पक्राउ

३ महिना अगाडि
समखबर संबाददाता

985

काठमाडौँ, १५ माघ । फुटपाथमा सुतेका व्यक्तिको खल्तीबाट ८ हजार ६ सय पाकेटमारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पाकेटमारी गरेको देखेपछि ट्राफिक प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कलंकीमा बुझाएको हो ।

१३ माघको बुलेका साढे ७ बजेतिर कलंकी नजिक खड्कुले सडकको फुटपाथमा एक विजय नगरकोटी सुतेका थिए ।

मदिराले अचेत भएको अवस्थामा फुटपाथमै सुतेका नगरकोटीको खल्तीमा रहेको ८ हजार ६ सय पाकेटमारी फरार भएका व्यक्तिलाई ट्राफिक प्रहरी जवान कृष्णबीर थ्याईटले पक्राउ गरेका हुन् । कम समेत बरामद गरी आफन्त पहिचान गरेर जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

985

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *