समखबर संवाददाता


0 प्रतिक्रिया

2.5K

नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

3.1K

सरकारले नेपाल प्रहरीका ३२ एसपी (प्रहरी उपरीक्षक)को एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा सिफारिस गरेको छ ।

नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो । बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

3.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *