समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

उपसभामुख भुसालको सपथ अपरान्ह ४ बजे शीतल निवासमा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.6K

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार सपथ लिने भएकी छन् ।

शुक्रवार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने भएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ४ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराउने छन् । दोस्रो प्रयासमा भुसाल उपसभामुखमा विजयी भएकी हुन् ।

2.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *