समखबर संवाददाता


0 प्रतिक्रिया

2K

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

४ वर्ष अगाडि
झापा
समखबर संवाददाता

2.4K

झापाको गौरदह नगरपालिका–९ स्थित कमल खोलामा १७ साउनमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्वल खरेलको शव आज फेला परेको छ ।

खरेको शव सशस्त्र प्रहरीले आज फेला पारी खोलाबाट बाहिर निकालेको हो ।

कमल गाँउपालिका–१ बस्ने खरेल पौडी खेल्दा खेल्दै बेपत्ता भएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरहरू खटिएका थिए । खोजतलासका क्रममा बुधबार उनको शव फेला पारेको हो ।

सशस्त्र प्रहरीले १८ साउन बिहान ८ः२० बजेतिर सोही ठाउँमा करिब २० फिट गहिरो पानीमा शव फेला पारेको हो ।

2.4K

The body of a young man who went missing while swimming was found

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *