समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

चौकीलाई स्वास्थ्य उपकरण प्रदान

४ वर्ष अगाडि
तेह्रथुम
समखबर संवाददाता

1.4K

स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुईवटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरेको छ । छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुलाई स्वास्थ्य मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डाक्टर खगेन्द्र कटुवालले हस्तान्तरण गरे ।

ईसिजी मेसिन एक थान मनिटर २ थान,अक्सीजन कन्सटेटर ३ थान थर्ममिटर १० थान बिपी सेट १० थान लगायतका सामग्री प्रदान गरिएको हो ।  अस्पताल तथा स्वास्थ्य चौको माग अनुसार गाउँपालिकाले गरेको सिफारिसको आधारमा मन्त्रालयबाट सामग्री उपकरण तथा सामग्री व्यवस्थापन गरि हस्तान्तरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

1.4K

Provision of health equipment to the post

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *