समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

धनकुटामा पाँच किलो गाँजासहित युवक पक्राउ

४ वर्ष अगाडि
धनकुटा
समखबर संवाददाता

1.4K

धनकुटा – ९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ परेका छन ।

साँगुरीगढी गाउँपालिका– ९का २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मुलघाट चौकीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई सवार प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा रहेका राईलाई थप अनुसन्धानका लागि राईलाई हिरासतमा राखिएको छ।

1.4K

A young man was arrested with five kilos of ganja in Dhankuta

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *