समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

ललितपुरमा ३० वर्षीया महिला बलात्कृत

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

ललितपुरमा एक जना ३० वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय ईन्द्र नगरकोटीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ईन्द्रले ती महिलालाई गत बुधबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

1.5K

30-year-old woman raped in Lalitpur

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *