समखबर संवाददाता


0 प्रतिक्रिया

216

बौद्ध हिरासतबाट भागेका लोब्साङ बोम्जन समातिए

४ दिन अगाडि
समखबर संवाददाता

270

काठमाडौं,३० चैत । हिरासतबाट फरार भएका लोब्साङ बोम्जन पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोम्जनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो । सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय बोम्जन जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धको हिरासतबाट फरार भएका थिए ।

पक्राउ परेका उनलाई वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए । उनले १२ साउन २०८२ मा जोरपाटीमा जितबहादुर मोक्तानलाई खुकुरी प्रहार गरेका थिए ।

270

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *