समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

बस पल्टीदा चालक सहित २४ यात्रु घाइते

४ वर्ष अगाडि
समखबर संवाददाता

1.6K


सर्लाहीः सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार (आज) बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।

घाइते मध्ये ५३ बर्षीय कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *