पत्रकार महासंघ अध्यक्ष गिरीले मागे रुपन्देही अध्यक्षमाथि कारबाहीको माग
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष बसन्त गिरीले महासंघ रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेललाई कारबाहीको माग गरेका छन् । आफूलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको भन्दै उनले महासंघको केन्द्रीय समितिमा अध्यक्ष पोखरेललाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । विज्ञापन बोर्ड नेपालले गएको २१ जेठमा बुटवलमा आयोजना गरेको “विज्ञापन आचारसंहिता एवं राष्ट्रिय नीति...