पर्सामा चार वर्षीया बालिकाको सामूहिक बलात्करपछि हत्या
पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । उनलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् । प्रहरीका अनुसार बिहीबार साँझदेखि बालिका हराएकी थिइन् ।...