लमही नगरपालिकामा कांग्रेसको अग्रता
लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नगरको वडा नम्बर १, ५ र ९ को ३ सय ३ मत गणना गर्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादी केन्द्रका बसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन । उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी योगीले ९९,...