स्थानीय तह निर्वाचनमा महिला सहभागिताः एमाले ४१.७९ प्रतिशत, कांग्रेस ४०.९९ प्रतिशत, माओवादी ४०.२९ प्रतिशत
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २ सय २० जनामध्ये ५७ हजार ९ सय ६७ जना महिला रहेका छन् । स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा...