अझै पेश गरेनन् १८३ स्थानीय तहले बजेट
असार मसान्तसम्म पेश गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १ सय ८३ वटा स्थानीय तहले पेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ । कूल ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ५ सय...