समखबर संवाददाता


0 प्रतिक्रिया

880

कर्णाली सरकारद्वार नीति तथा कार्यक्रम प्रस्तुत

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.1K

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गीकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोचअनुरूप समावेशी आर्थिक, सामाजिक रूपान्तरण एवं गरिबी निवारणतर्फ प्रस्तुत नीति तथा कार्यक्रम परिलक्षित रहेको छ।

कर्णाली विकासको प्रमुख आधार ‘६ ब’ अर्थात् बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार स् यसमा हामी सबैको सहकार्य र सरोकार’को मूल उद्देश्य लिई विगत वर्षका सफल नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने गरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको पूर्ण पाठ तल दिइएको छ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *