समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.8K

नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ ।

बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा काठमाण्डौ–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

1.8K

Tokha-Chhare road blocked due to landslides

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *